प्रकाशित मिति : २०२०-११-०९

क्र.सं.

स्थानीय तहको नाम

समावेश गा.पा/न.पा

वडा संख्या

जन  संख्या

क्षेत्रफल ब.कि.मी

सदरमुकाम

बेनी नगरपालिका

बेनी नगरपालिका, भकिम्ली र पात्लेखेत गा.वि..

१०

३३४९८

७६.५७

साविक वेनी नगरपालिका कार्यालय

मंगला गाउँपालिका

बरन्जा, वावियाचौर, अर्मन, कुहुँ र दरवाङ() गा.वि..

१६२८६

८९

साविक बाबियाचौर गा.वि..को कार्यालय

मालिका गाउँपालिका

दरवाङ(-, -), निस्कोट, ओखरबोट, रूम, विम र देविस्थान गा.वि..

१९४५८

१४७

साविक दरवाङ गा.वि..को कार्यालय

धवलागिरी गाउँपालिका

ताकम, मुना, मुदी, गुर्जा, मल्कवाङ, मराङ र लुलाङ गा.वि..

१४१०४

१०३७

धवलागिरी गा.पा.,३ सातमुले, घट्टेखोला

रघुगंगा गाउँपालिका

बेगखोला, राखु भगवति, राखु पिप्ले, दग्नाम, झीं, पाखापानी, चिमखोला र कुर्इने मंगले गा.वि..

१५७५३

३७९

रघुगंगा-३ मौवाफाँट

अन्नपूर्ण गाउँपालिका

नारच्याङ, दाना, शिख, घार, दोवा, हिस्तान, राम्चे र भुरूङ तातोपानी गा.वि..

१३३१५

५५६.४१

वडा नं. ६ पोखरेबगर

 

जम्मा

 

४५

११२४१४

२२८४.९८