प्रकाशित मिति : २०२०-११-०९

जिल्लामा मुख्यतय ४ किसिमको हावापानी पाइन्छ ।

· अर्ध उष्ण १००० मिटर भन्दा कम उचाइका क्षेत्रहरु

· समसितोष्ण १००० देखि २००० मिटर उचाइका क्षेत्रहरु

· सितोष्ण २००० मिटर देखि ५००० मिटर सम्म उचाइका क्षेत्रहरु

· अल्पाइन ५००० मिटर भन्दा माथिका संपूर्ण हिमाली भागहरु