भेटेरीनरी अस्पताल म्याग्दी
भ्याक्सिन बैङ्कको अनुगमन तथा निरिक्षण गर्नुहुँदै मा मन्त्री ज्यू
प्रयोगशालको अनुगमन तथा निरिक्षण गर्नुहुँदै माननिय मन्त्रि ज्यू
Monitoring of office activities by Hn Minister Padma GC Shrestha
नयाँ कार्यालय भवनको मा कृषि मन्त्रि पद्मा जि सि श्रेष्ठ र महानिर्देशक डा प्रेरणा सेडाई भट्टराई ज्यू बाट शिलन्यास
भेटेरीनरी अस्पताल म्याग्दी
भेटेरीनरी अस्पताल, म्याग्दीमा कुकुरको बन्ध्याकरण गरिदैँ
भेटेरीनरी अस्पताल, म्याग्दी र बेनि नगरपालिकाको सहकार्यमा आयोजना गरीएको सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरुद्दको खोप कार्यक्रम
पशुमा पूर्ण खोप सन्चालनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र किसानहरुको बिचमा वडास्तरिय अभिमुखिकरण कार्यक्रम ~अन्नपूर्ण गा. पा. वडा न. १ (दोबा) र २ (भुरुङ्ग)
नेदरल्याण्डका भेटेरिनरी डाक्टर तथा बाख्रा व्यवसायी डा गिर्ट बोईन्ङ्क र म्याग्दी जिल्लाका बाख्रापालक किसान व्यवसायीहरुसँगको अन्तरकृया तथा छलफल
पशुमा पूर्ण खोप सन्चालनका लागि वडाका जनप्रतिनिधि, कर्मचारी र किसानहरुको बिचमा वडास्तरिय अभिमुखिकरण कार्यक्रम ~बेनि न. पा. वडा न. ५
पशुमा पूर्ण खोप सम्बन्धि वडास्तरिय अभिमुखिकरण कार्यक्रम ~बेनि न. पा. वडा न. ३
जुनोसिस बारे स्कुल शिक्षा कार्यक्रम
विभिन्न ठाउँहरुबाट बेनि हुदै अन्यत्र जाने क्रममा रहेका भेडाच्याङग्राहरुको अनुगमन तथा स्वास्थ्य परिक्षण
स्थानिय तहका पशु सेवा शाखाहरुमा कार्यरत प्राविधिक सरम्याडमहरु सँगको समन्वय गोष्ठि तथा छलफल र विजया दशमी २०८० को शुभकामना आदनप्रदान पश्चातको सामुहिक तस्विर
कृषकस्तर ३ दिने व्यवसायिक बाख्रापालन तालिम