भौगोलिक स्थिति

नेपाल अधिराज्यको सविधान २०७२ अनुसार गण्डकी प्रदेशको धवलागिरी अन्चलमा पर्ने यस जिल्लाको सदरमुकाम वेनीमा एक पिच सडकको पहुंच रहे पनि पिच कार्य निर्माणाधिन अवस्थामा भएको विकट पहाडी जिल्ला हो । यसको पूर्वमा कास्की र पर्वत, पश्चिममा वाग्लुङ, डेल्पा, रुकुम, उत्तरमा मुस्ताङ र डेल्पा तथा दक्षिणमा वाग्लुङ जिल्ला पर्दछ ।