मुस्ताङ जिल्लामा रहेका स्थानीय तहको विवरण

क्र.सं.

स्थानीय तहको नाम

समावेश गाविस / नगरपालिका

वडा संख्या

जनसंख्या

क्षेत्रफल ब.कि.मी

हालको सदरमुकाम

१

थासाङ गाउँपालिका

टुकुचे(१-७), कोवाङ, लेते र कुन्जो गा.वि.स

५

२९१२

२८९

साविक कोवाङ गा.वि.स.को कार्यालय

२

घरपझोङ गाउँपालिका

जोमसोम, मार्फा र टुकुचे(८,९ गा.वि.स

५

३०२९

३१६

साविक जोमसोम गा.वि.स.को कार्यालय

३

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

मुक्तिनाथ, झोङ, छुसाङ र कागवेनी गा.वि.स

५

२३३०

८८६

साविक कागवेनी गा.वि.सको कार्यालय

४

लो-घेकर दामोदरकुण्ड गाउँपालिका

चराङ, घमी र सुर्खाङ गा.वि.स

५

१४२३

१३४४

साविक चराङ गा.वि.स.को कार्यालय

 

लोमन्थाङ गाउँपालिका

छोसेर, छोन्हुप र लोमन्थाङ गा.वि.स

५

१८९९

७२७

साविक लोमान्थाङ गा.वि.सको कार्यालय

 

जम्मा

 

२५

११५९३

३५६२