प्रकाशित मिति : २०२०-११-०९

नेपाल अधिराज्यको सविधान २०७२ अनुसार गण्डकी प्रदेशको धवलागिरी अन्चलमा पर्ने यस जिल्लाको सदरमुकाम वेनीमा एक पिच सडकको पहुंच रहे पनि पिच कार्य निर्माणाधिन अवस्थामा भएको विकट पहाडी जिल्ला हो । यसको पूर्वमा कास्की र पर्वत, पश्चिममा वाग्लुङ, डेल्पा, रुकुम, उत्तरमा मुस्ताङ र डेल्पा तथा दक्षिणमा वाग्लुङ जिल्ला पर्दछ ।