प्रकाशित मिति : २०२०-११-०९

म्याग्दी जिल्ला मुख्य गरी वैश्य जातिका वासिन्दाको वसोवास रहेको जिल्ला जहां

· ४५ प्रतिशत मगर, नेवार, थकाली, छन्त्याल र गुरुङ जातिहरु वस्ने ।

· ३०.५ प्रतिशत शुद्र जातिहरु कामी, दमाइ, सार्की आदि

· १७ प्रतिशत क्षेत्री समाज जस्तो कार्की, वानीय, खत्री, खड्का, चोखाल, थापा वोगटी, महत, ठकुरी, वरुवाल, घर्ती आदि ।

· ७.५ प्रतिशत व्राह्मण, पौडेल, सुवेदी, रेग्मी, आचार्य, सापकोटा, रिजाल, पराजुली, अधिकारी आदि